ल्याण्डमार्क होटलमा युवतीमाथि भएको सामूहिक बलात्कार प्रकरणमा प्रहरी अधिकृतमाथि कारबाही चलाइने
काठमाण्डाै २६ माघ२०७४/ राजधानीको लाजिम्पाटस्थित ल्याण्डमार्क होटलमा युवतीमाथि भएको सामूहिक बलात्कार घटना मिलापत्रमा टुङ्ग्याउन खोज्ने प्रहरी अधिकृतमाथि कारबाही चलाइने भएको छ । घटनापछि महानगरीय प्रहरी परिसर टेकुले बनाएको छानविन समितिले...