मदिरा पिएर गएर डिस्कोमा पेस्तोल देखाउदै धम्काउने सई निलम्बनमा
काठमाडौं०५काठमाण्डाै०७४/ अत्याधिक मदिरा पिएर डिस्कोमा गई पेस्तोल देखाएर धम्काउने सई निलम्बनमा परेका छन्। दरबारमार्गको आईक्लमा मंगलबार राती पेस्तोल देखाएर धम्काउने सई राजकुमार श्रेष्ठ बिहिबार निलम्बनमा परेका हुन्। मदिरामा मात्तिएर साथीसँग...