भक्तपुरमा लिंग र योनिका प्रतीकसहित होली !
काठमाण्डाै१४फागुन०७४/ रंगको पर्व भनिने भक्तपुरमा अनौठो किसिमले सुरुवात गरिन्छ । यहाँ होलीको सुरुवात प्रतीकात्मक रुपमा भीमसेनको लिंगलाई द्रौपदीको योनिमा जुधाएर गरिन्छ । प्रतिकात्मक रुपमा भीमसेन र द्रौपदीको योनि जुधाएनका लागि...

