वैद्य र विप्लव समूहबीच कार्यगत एकता, चारबुँदे सहमति
रत्ननगर, चितवन, १६ फागुन ०७४/मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनबीच कार्यगत एकता भएको छ । मंगलबार बसेको संयुक्त बैठकले कार्यगत एकता...

