माओवादीले बुझायो मन्त्रीहरुको नामः प्रचण्डको सचिवालय

काठमाडौँ १४फागुन ०७४/प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार विस्तारका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा अध्यक्ष दाहालले...

जुनेली रूप – तीर्थराज अधिकारी

तिमी सगरमा फुल्दा फुल्छ्यौ सागरमा पनि सहस्रौँ तालमा फेरि देखिन्छ्यौ रूपकी धनी । विम्ब यौटै तिमी किन्तु प्रतिविम्ब अहो कति ! इन्द्रेणीभित्रका रंग तिम्रा यी कति सन्तति !! लाखौँ तारा...

नेविसंघको प्रवक्तामा जोशी

काठमाडौँ, १४ फागुन०७४/ नेपाल विद्यार्थी संघको प्रवक्तामा प्रेमराज जोशी नियुक्त हुनुभएको छ ।नेविसंघका अध्यक्ष नैनसिंह महरले निर्वाचन भएको सत्र महिनापछि आइतबार नेविसंघका सहमहामन्त्रीसमेत रहनुभएका कैलालीका जोशीलाई प्रवक्ताको जिम्मेवारी दिनुभएको हो...

पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी

काठमाडौँ, १४ फागुन ०७४/पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी भएको छ ।उक्त भवनको चौथो तलामा रहेको एनआइसी ट्रेडिङ सेन्टरमा आज बिहान ९ः३० बजे आगलागी भएको हो । अढाइ घण्टा बित्दासमेत आगो...

रेशम चौधरीद्वारा जिल्ला अदालतसामू आत्मसमपर्ण

धनगढी१४फागुन०७४/ टीकापुर घटनाका मुख्य अभियुक्त मानिएका रेशम चौधरीले अाज सोमबार जिल्ला अदालत कैलालीमा गएर आत्मसमर्पण गरेका छन् । चौधरीले जिल्ला अदालत कैलालीमा सोमबार हाजिर भएका हुन् । फरार रहेकै अवस्थामा...

रामबहादुर थापा बादल गृहमन्त्रालय पक्का,४ बजे सपथ खुवाउने गरी आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी

काठमाडौं१४फागुन०७४/ माओवादीले आफ्ना तर्फबाट सरकारमा पठाउने मन्त्रीहरुको सूचि तयार पारेको छ । उच्च राजनीति स्रोतका अनुसार रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा जानेछ । बादललाई गृहमन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।...

विमानस्थल भन्सारका कर्मचारी ५० हजार घुससहित पक्राउ

काठमाडौं १४ फागुन०७४/ त्रिभुवन विमानस्थलको भन्सार कार्यालयका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । भन्सार कार्यालयको आगमन कक्ष अन्तर्गत सुनचाँदी हिरा तथा बहुमुल्य वस्तु...

मन्त्रीका लागी एमालेमा अन्तिम रस्साकस्सी

काठमाण्डाै१४फागुन०७४/ प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिन पार्टी नेताहरूसँग अन्तिम परामर्श गरेका छन् । सम्भव भएसम्म आज(सोमबार) बेलुकीसम्म मन्त्रीहरूको शपथ गराउने गरी ओलीले आइतबार शीर्ष नेताहरूसँग परामर्श गरेका हुन् ।...

 लागुऔषध सहित भक्तपुरबाट ६ जना पक्राउ

भक्तपुर १४फागुन०७४/ महानगरीय प्रहरी परिसर भक्तपुरले लागुऔषध सहित ६ जनालाई पक्राउ गरेको छ ।भक्तपुर नगरपालिका वडा नं. १ दुधपाटी सिद्धपोखरीबाट लागुऔषध सेवन तथा खरिद बिक्री गरिरहेको अवस्थामा प्रहरी गस्ती टोलीले...

भारतको निर्देशनमा हिन्दी लाद्न खोजेको आरोप

राजविराज१४फागुन०७४/  २०२६ सालमा स्थापित मैथिली साहित्य परिषद्ले स्थापना कालदेखि नै मैथिली भाषालाई संवैधानिक मान्यतासहित मिथिला क्षेत्रमा सरकारी कामकाजको भाषाका रुपमा लागू गर्नुपर्ने माग गर्दै आएको छ। ‘मिथिला–मैथिली’ आन्दोलनकै पृष्ठभूमिमा स्थापित...