ज्याला माग्दा वडाध्यक्षबाट कामदार कुटपिट
बाजुरा, १४ चैत ०७४/ बाजुराको जगन्नाथ गाउँपालिका–६ का स्थानीय मनबहादुर विष्टलाई सोही वडाका वडाध्यक्षले कटकबहादुर विष्टले यातना दिने गरी कुटपिट गरेको बुुझिएको छ । विद्युत् आयोजना निर्माणमा ज्यालादारीमा काम गरेको...

