स्वामीमाथि गोली प्रहार भएको भन्दै विरोध र्याली
नवलपरासी२७चैत०७४/ बैद्धिक सनातन हिन्दू धर्मका अभियान्ता युवा सन्त आचार्य श्रीनिवास स्वामी माथि गोली प्रहार भएको भन्दै पूर्वी नवलपरासीको कुम्भ मेला मूल समारोह समिति लोकाहाले सोमबार बृहत् विरोधर्याली निकालेको छ ।...

