उदयपुरको नेपालटारमा चट्याङले कृष्णमायाकाे ज्यान गयो, छाेरी गम्भीर घाइते
रमिला बस्नेत उदयपुर ,चैत २७/ उदयपुरगढी गाउँपालिका वडा नम्बर ८ मा हावाहुरी संगै परेको चट्याङले कृष्णमाया तामाङको ज्यान गएको छ । वर्ष ४५ की तामाङको घरमै चट्याङ लागेर ज्यान गरेको...

