अबको ३ वर्षमा नेपाल विकासशील राष्ट्रको सूचिमा पार्ने प्रधानमन्त्रीको दावी
काठमाडौं२८चैत०७४/ प्रधानमन्त्री केपी शर्म ओलीले उद्योग विकासमा जोड दिनुभएको छ । उद्योग वाणिज्य दिवस तथा उद्योग वाणिज्य महासंघको ५१ औ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उद्योग विकासको लागि आवश्यक नीतिगत व्यवस्था...

