छपन्न बर्षपछि लागू भयो भिक्षा निषेध कानून : अब पशुपति क्षेत्रमा भिक्षा माग्न निषेध
काठमाडौँ ०५बैशाख०७५/ नेपालको कानून दैवले जानून् भन्ने उखानलाई चरितार्थ गर्दै एउटा कानून बनेको ५६ वर्षपछि पशुपतिनाथ मन्दिर परिसरबाट लागू हुन थालेको छ । विसं २०१८ चैत २९ गते राजा महेन्द्रबाट...