क्रिकेट रंगशाला निर्माण अभियान: गोदावरीमा जग्गा प्रस्ताव, दुई वर्षमा निर्माण सम्पन्न गर्ने योजना
काठमाडौं ०८बैशाख०७५/ धुर्मुस–सुन्तली फाउन्डेसनले ललितपुरको गोदावरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि उपयुक्त भएको निष्कर्ष निकालेको छ । कृषि मन्त्रालयको मातहतमा रहेको मत्स्यपालन क्षेत्रको जग्गामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने प्रस्ताव फाउन्डेसनका अध्यक्ष...

