‘जनयुद्ध’मा एमाले लचिलो, ९ गते नै पार्टी एकता गर्ने निष्कर्ष
काठमाडौं०४बैशाख०७५/ नेकपा एमाले स्थायी कमिटी बैठकले वैशाख ९ गते नै पार्टी एकताको घोषणा गर्ने गरी तयारी थाल्ने निर्णय गरेको छ । पार्टीको धारणासहित मंगलबार बिहान बस्ने एकता संयोजन समितिको बैठकले...

