मानसिक तनावबाट मुक्त हुन प्राणायाम गर्ने यी तरिका
प्राणलाई नियन्त्रित र अभिवृद्घि गर्ने प्रणाली लाई प्रणायाम भनिन्छ । अथवा प्राणायाम भनेको श्वाश–प्रश्वास संग सम्वन्धित यौगिक अभ्यास हो । काम, घरपरिवार, मानसिक तनाव आदिका कारण मन एकाग्र बनाउन मानिसलाई...

