नेपालमा पनि ‘बिग बोस’ प्रशारण हुने,सुनिल थापा होस्ट
काठमाण्डाै०९बैशाख०७५/ भारतीय टेलिभीजनमा चर्चा कमाउन सफल रियालिटी शो ‘बिग बोस’ अब नेपालमा पनि आयोजना हुने भएको छ । बिग बोस नेपाल नाम दिइएको कार्यक्रमलाई अभिनेता सुनिल थापाले होस्ट गर्ने बताईएको छ...

