बन्ने भयाे बाहिरी चक्रपथ : जग्गा एकीकरण गर्न मन्त्रिपरिषद्को अनुमति
काठमाडौं०५ बैशाख०७५/ सरकारले काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ निर्माण गर्ने सतुङ्गल क्षेत्रको ६ दशमलव ६ किमी क्षेत्रको जग्गा एकीकरण योजना सञ्चालन गर्न उपत्यका विकास प्राधिकरणलाई उपलब्ध गराउने निर्णय गरेको छ ।...

