अनौठो खुलासा, सेक्स गर्दा निको हुन्छ यो रोग

पत्याउनुहुन्छ ? सेक्स गर्दा एकदमै दुखेको टाउको पनि एकै निमेषमा चट हुन्छ । जुन खुलासा हालै जर्मनीको यूनिवर्सिटी अफ मुनेस्टरमा न्यूरोलजिस्ट्सले गरेका हुन् ।वैज्ञानिकहरुले यौनसम्पर्क गर्दा टाउकोको दुखाई तुरुन्तै ठिक...

बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान प्रति सामाजिक बिकास मन्त्रीको चासो

मिलन चाम्लिङ,०७बैशाख०७५/  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बढेको बेथिति तथा भ्रष्टाचारको विषयमा प्रदेश नं १ का सामाजिक विकासमन्त्रीले चासो देखाएका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रतिष्ठानमा बढिरहेको भ्रष्टाचार तथा...

दीपक मनाङे निर्वाचित क्षेत्रमा पुन: निर्वाचन हुने

काठमाडौं०७बैशाख०७५/ सांसद दिपक मनाङगे निर्वाचित भएको निर्वाचन क्षेत्रमा पुन निर्वाचन हुने भएको छ । दीपक मनाङे कारागार चलान भएसँगै उनको प्रदेशसभा सदस्य पद स्वतः रिक्त भएको छ । अब निर्वाचन...

१३२ फिट अग्लो बौद्ध स्तुपा निमाणार्थ विश्व शान्ति पूजा गरिने

काठमाडौँ, ७ वैशाख०७४/ मुलुकमा १३२ फिट अग्लो बौद्ध स्तुपा निमाणार्थ यही वैशाख १० देखि १२ गतेसम्म बौद्धमा विश्व शान्ति पूजा गरिने भएको छ ।  मागी गुम्बा समितिले बिहीबार आयोजना गरेको...

दीपक मनाङ्गे जेल चलान

काठमाडौं०७बैशाख०७५/ मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दीपक मनाङ्गे भनिने राजीव गुरुङलाई थुनामा राख्न डिल्लीबजारस्थित सदरखोर कारागार चलान गरिएको छ । बिहीबार साँझ पक्राउ परेका मनाङ्गेलाई जिल्ला अदालत काठमाडौंको आदेशले...

१ नं प्रदेश यातायात ब्यवसायीद्वारा आन्दोलन कार्यक्रम सार्बजनिक

मिलन चाम्लिङ,०७बैशाख०७५/ यातायात व्यवस्थापन कार्यविधी निर्देशिका २०६० लाई सरकारले संशोधन गरी कार्यान्वयनमा ल्याउने भए पछि यातायात व्यवसायीहरुले असहमती जनाउदै आन्दोलनको घोषणा गरेका छन् । यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल...

स्विजरल्यान्डमा राजा वीरेन्द्रको नाममा ‘वीरेन्द्र बियर’ ब्राण्ड बनाएर बेच्दै

काठमाडौं०७बैशाख०७५ /स्विजरल्यान्डमा नेपालका लोकप्रिय राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवको नाम बियर बनाएर बेचिरहेको छ । स्विजरल्याण्डको एक बियर कम्पनीलो ‘वीरेन्द्र बियर’ ब्राण्ड बनाएर बियर बेचेको हो । बियरको...

धर्म परिवर्तन गराउनेलाई देश निकाला गर्ने सरकारको तयारी

काठमाडौं०७बैशाख०७५/ सरकारले धर्म परिवर्तन गराउन चाहने व्यक्ति वा संस्थालाई निरुत्साहित गर्ने कठोर नीति ल्याउन लागेको छ । विदेशी तथा गैरसरकारी संस्थाहरूले धर्म परिवर्तनमा संलग्न भएको गुनासो आइरहेकै बेला सरकारले यस्ता...

व्यवसायीको हड्ताललाई लाक्षित गरी सेना–प्रहरीका चालक तयारी अवस्थामा

काठमाडाैं०७बैशाख०७५/ यातायात व्यवसायीले सवारी हड्ताल गरेमा सरकारले वैकल्पिक व्यवस्थास्वरुप यातायात सुचारु गर्न सुरक्षा निकायका चालकलाई तयारी अवस्थामा राखेको छ । गृह मन्त्रालयको निर्देशनपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी...

एमाले-माओवादी एकता अनिश्चित

काठमाडौं ०७बैशाख०७५/ पार्टी एकतालाई अन्तिमरुप दिन बसेको नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षबीच भएको वार्ताले नयाँ रुप लिन नसकेपछि तिया गफमै सीमित भएको छ । वैशाख ९ मा गर्ने भनिएको...