बंगलादेशमा हुने साफ च्याम्पियनसिप फुटबलमा नेपाल समूह “ए’ मा
काठमाडौँ, ५ वैशाख०७५/ बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । बंगलादेशको ढाकामा आज सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ए मा परेको हो...