पुर्वडीआईजी निरौला पक्राउ, पुर्व आईजीपी आर्यालमाथि समेत आशंका
काठमाण्डाै१०बैशाख०७५/दुबईबाट अवैधरुपमा भित्रिएको ३३ किलो सुनको भरियाका रुपमा रहेका सनम शाक्यको हत्यापछि प्रहरीले उक्त काण्डमा संलग्न रहेको अभियोगमा पुर्वडीआईजी गोविन्द निरौलालाई पक्राउ गरेको छ । उक्त सुन काण्डको अनुसन्धान गरिरहेका...