दुर्गा बचत तथा ऋण सहकारी संस्थाकाे पाँचौ स्थापना दिवस सम्पन्न
मिलन चाम्लिङ,११बैशाख०७५/ सुनसरीकाे इटहरीमा रहेकाे दुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अाफ्नाे पाँचौ स्थापना दिवसको उपलक्ष्यमा धरान सेवा केन्द्रमा अाफ्ना शेयरसदस्यहरू संग अन्तरक्रिया कार्यक्रम अायाेजा गरेकाे छ । उक्त अन्तरक्रिया...

