काठमाडौँ महानगरले जथाभावी पोस्टर पम्प्लेट टाँस्ने १६ जनाबाट ७३ हजार असुल
काठमाडौँ, २७ वैशाख ०७५/ काठमाडौँ महानगरले वैशाख महिनाको हालसम्म शहरी सुन्दरता बिगार्ने उद्देश्यले विभिन्न स्थानमा ब्यानर, पोस्टर, पम्प्लेट टाँस्ने १६ जनाबाट रु ७३ हजार असुल गरेको छ । केही समयदेखिनै...

