कोटेश्वर-कलंकीमा बन्दैछ पाँच वटा आकाशे पुल
काठमाडौं२९बैशाख०७५/ कलंकी कोटेश्वर सडक खण्डमा थप पाँचवटा आकाशे पुल बन्ने भएको छ ।चीनको आर्थिक र प्राविधिक सहयोगमा विस्तार भइरहेको चक्रपथअन्तर्गतको उक्त सडकखण्डमा ती पुलहरु बनाइन लागेको हो । काठमाडौं चक्रपथ...

