एमबिबीएसमा छोरीको नाम निकालिदिने भन्दै १० लाख ठगीमा परेको महतो दम्पतीको दुखेसो
लहान, ३१ वैशाख ०७५/ एमबिबीएसमा छोरीको नाम निकालिदिने भन्दै रामसोभित महतोले आफूसँग १० लाख ठगी गरेको सिरहाको सुखीपुर–८ निवासी सन्तोषी महतोले गुनासो गरेकी छन् । सिरहाकै औरही गाउँपालिका–२ तुलसीपुर निवासी...

