गर्भ रोक्नलाई एउटा टेप प्रर्याप्त, हेर्नुहोस् यसरी गर्छ काम
असुरक्षित शारीरिक सम्बन्धले गर्भ बस्ने खतरा रहने हुँदा मानिसहरु विभिन्न औषधी र गर्भनिरोधक साधनहरु अपनाउँछन् । त्यस्ता साधनको उपयोगले स्वास्थ्यमा नकरात्मक असर पार्नुका साथै यौन सन्तुष्टिमा प्रभाव पारीरहेको हुन्छ ।...

