खेलकुदमा पहिलेकाे तुलनामा दाेब्बर बजेट
काठमाडाैँ१५जेठ०७५/ अार्थिक वर्ष २०७५/७६ काे बजेटमा युवा तथा खेलकुद मन्त्रालयकाे बजेट अघिल्लाे वर्षकाे तुलनामा दाेब्बर भएकाे छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा प्रस्तुत गरेकाे बजेटमा खेलकुदलार्इ ४ अर्ब...