साढे ३३ किलाे सुन प्रकरण : एसएसपी श्याम खत्रीद्वारा आत्मसमर्पण
काठमाडौं १७जेठ०७५/ साढे ३३ किलो सुन तस्करीमा संलग्न भनिएका प्रहरीका एसएसपी श्याम खत्रीले आत्मसर्मपण गरेका छन् । उनले बिहीबार बिहान जिल्ला अदालत मोरङमा आफै उपस्थित भएर आम्मसर्पण गरेका हुन्। फरार...