लिंग ताछ्न किन आकर्षित् भईरहेका छन् युवाहरु ?
उत्सुकताले भरिएका युवाहरू जे पनि गर्न तयार छन्। अहिले उनीहरू धमाधम आफ्नो लिंगलाई ढाक्ने छाला (foreskin) ताछ्न थालेका छन्। चिकित्सकको सहयोगमा उनीहरूले छाला कटाउन थालेका हुन्। यौनमा सक्रियता बढ्छ भन्ने...

