ठगी अभियोगमा जेल परेका सुधीर बस्नेतलाई भक्तपुर जिल्ला अदालतले धरौटीमा रिहा

भक्तपुर, २२ जेठ ०७५/ओरेण्टल सहकारी संस्थालगायत विभिन्न कम्पनीका नाममा रु एक अर्ब ६० करोडभन्दा बढी ठगी गरेको आरोपमा थुनामा रहेका व्यापारी सुधीर बस्नेतलाई भक्तपुर जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ...

लगानीकर्ताको विरोधका कारण शेयर बजार प्रभावित

काठमाडौँ, २२ जेठ ०७५/ हकप्रद तथा बोनस शेयरमा पूँजीगत लाभकर लगाइएको भन्दै लगानीकर्ता विरोधमा उत्रिएपछि आज शेयर कारोवार प्रभावित भएको छ । लगानीकर्ताको अवरोधपछि शेयर ब्रोकरले कुनै कारोवार नगर्दा नेपाल स्टक...

गृहमन्त्री द्वारा सुन तस्करी नियन्त्रणमा चिनियाँ पक्षसँग सहयोग माग

काठमाडौँ, २२ जेठ ०७५/ गृहमन्त्री रामबहादुर थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालीममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरताका लागि चिनियाँ राजदूतसँग...

हिबिस्कस स्टुडेन्ट चाइल्ड क्लबले बिश्व बाताबरण दिवस मनाए

मिलन चाम्लिङ, धरान,२२जेठ०७५/  हिबिस्कस इङलिस बोर्डिङ स्कुलमा अध्यनरत विद्यार्थीहरुले अतिरिक्त क्रियाकलाप गर्नको लागि गठन गरेको हिबिस्कस स्टुडेन्ट चाइल्ड क्लबको आयोजनामा बिश्व बाताबरण दिवस मनाएका छन । विश्व बाताबरण दिवसका अवसर...

गोकर्णेश्वर मन्दिर पुनःनिर्माणका लागि एक करोड बजेट

काठमाडौँ२२जेठ०७५/ लिच्छविकालीन स्थानीय गोकर्णेश्वर महादेवको मन्दिरको जीर्णोद्धारका लागि आगामी आर्थिक वर्ष २०७५।०७६मा पुरातत्व विभागले रु एक करोड बजेट विनियोजन गरेको छ । तीनतले झिँगटी छाना भएको प्राकृतिक दृश्याकित देवताहरुको आकार...

एनएमबी बैंकको एफपिओ जेठ ३० देखि खुल्ने, कति र कहाँ गर्ने आवेदन ?

काठमाण्डाै२२जेठ०७५/ एनएमबी बैंक (NMB) ले यही जेठ ३० गतेदेखि थप सार्वजनिक निष्काशन (एफपिओ) गर्ने भएको छ । बैंकले एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्काशनका लागि मंगलबार...

धरानमा तीनदिने इष्ट टुरिजम मार्ट हुने

धरान,२२जेठ०७५/  इटहरी - प्रदेश १ को पर्यटन प्रवद्र्धन गर्नका लागि धरान उपमहानगरपालिकामा तीन दिवसीय ‘इष्ट टुरिजम मार्ट–२०१८’ यही जेठ २४ देखि शुरु हुने भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना...

बिहानै भूकम्पकाे धक्का

काठमाण्डाै२२जेठ०७५/ प्रदेश नम्बर सातमा आज बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुश गरिएको छ ।प्रदेश सातको पहाडी जिल्ला बाजुरा जिल्ला केन्द्रविन्दु भएर ४ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको...

दक्षिण एशियाको दोस्रो लामो दोधारा-चाँदनी झोलुंगे पुल चुँडिदै

कञ्चनपुर २२ जेठ ०७५/ कञ्चनपुरको महाकाली नदीको मल्टीस्पान झोलुंगे पुल ठाउँठाउँमा चुँडिन थालेको छ ।पुलमा बिछ्याइएका धातुका पाता, फलामे डोरी र मुख्य रड मर्मत सम्भारको अभावमा चुँडिन थालेका छन् ।...

मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चार घाइते

वालिङ, स्याङ्जा, २२ जेठ ०७५/ स्याङ्जाको गल्याङ नगरपालिका र जगत्रेदेवी नजिकै गल्याङ–मिर्मी सडकमा दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । गल्याङ प्रहरी...