अब डाँडाकाँडामा केवलकार, २४ वटा कम्पनीले मागे अनुमति (हेनुस् सूचीसहित)
काठमाडौं २१जेठ २०७५/ नेपालमा केवलकार सञ्चालको सम्भावना देखिएको भन्दै अग्ला स्थानका अधिकांश मन्दिरलाई दृष्टिगत गरेर धमाधम केवलकार सञ्चालनको प्रक्रिया अगाडि बढाउन थालिएको छ । नेपालका डाडाँकाडाँमा केबलकार सञ्चालन गर्न अनुमति...

