सरकार पछि हट्यो, पुँजीगत लाभकर पुरानै
काठमाडौं२३, जेठ०७५/ सेयर लगानीकर्ताको आन्दोलनपछि सरकार हकप्रद र बोनस सेयरको आधारमूल्यमा पुँजीगत लाभकर लगाउने निर्णयबाट पछि हटेको छ । लगानीकर्तासँग बुधबार दिउँसो भएको वार्तामा सरकारले चालू आर्थिक वर्षभरि पुरानै व्यवस्थाअनुसार...

