प्रदेश नं ३ः पेट्रोलबाट चल्ने सवारी साधन निषेध गरिने
हेटौँडा २५जेठ०७५/ प्रदेश नं ३ को हीजाे बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आव २०७५÷०७६ को नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ । बैठकमा प्रदेशसभा सदस्य प्रभात तामाङ, सन्तबहादुर प्रजा,...

