त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको लकरभित्र तीन राउण्ड गोलीसहित पेस्तोल भेटियो
काठमाडौं२७जेठ०७५/ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको लकरभित्र तीन राउण्ड गाेली सहीलकाे पेस्तोल भेटिएको छ । अस्पतालको रेडियोलोजी डिपार्टमेन्टको लकरबाट प्रहरीले एक थान कटुवा पेस्तोल र ३ राउण्ड गोली बरामद गरेको हो...

