साबुनका टुक्राबाट यसरी ह्याण्डवास बनाउनुहोस्, पैसा जोगाउनुहोस्
काठमाडौं २८जेठ०७५/ घरमा नुहाउन प्रयोग गर्ने साबुन प्रयोग पश्चात सानो हुन्छ । साबुन सानो भएपछि यसलाई यत्तिकै फाल्ने गरिन्छ । तर यस्तै स साना साबुनका टुक्राबाट ह्याण्डवास बनाउन सकिन्छ ।...

