छाउगोठमा सर्पले डसेर मृत्यु, १२ बर्षमा १३ किशोरीको ज्यान गयो
अछाम २९जेठ०७५/अछामको तुर्माखाँद गाउँपालिका ४ जयाकी छाउगोठमा सुतेको अवस्थामा सर्पले मृत्यु भएकी जयाकी १८ वर्षीया पार्वती बुढा ।, अछामको तुर्माखाँद गाउँपालिका ४ जया गाउँकी १८ वर्षीया किशोरी पार्वती बुढाको महिनावारी...

