जडिबुटिमा ट्रिपरमाथि आगजनी गर्ने दुई जना पक्राउ
काठमाडौं३०जेठ०७५/ राजधानीको जडिबुटीमा ट्रिपरले स्कुटरलाई ठक्कर दिएसँगै ट्रिपरमा आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा नुरज खड्का र कमल राई रहेका छन् । सिन्धुपाल्चोक...

