नेपालको विकास बाधक हिन्दु परम्परा : बाबुराम भट्टराई
काठमाडौं २८जेठ०७५/ पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपालको धार्मिक संस्कृति विकास र समृद्धिको बाधक रहेको बताएका छन्। उनले अहिलेको नेपालको धार्मिक संस्कृति हिन्दु परम्परालाई...

