बेला–कुबेला किन हुन्छ यौन उत्तेजना ? यस्तो रहेछ कारण-डा. राजेन्द्र भद्रा
डा. राजेन्द्र भद्रा । तपाईंको प्रश्नको जवाफ दिनु पहिले हाम्रो यौन व्यग्रता अनि लिङ्ग कसरी उत्तेजित हुन्छ भन्ने विषयमा संक्षिप्त चर्चा गरौं । यौन व्यग्रता र उत्तेजना प्राकृतिक रूपमा सबै...

