रोनाल्डोको ह्याट्रिकसँगै पोर्चुगल,स्पेन ३–३ बराबरी
काठमाडौँ ०२असार०७५/ क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट फ्रिकिक गोलसहित आफ्नो ह्याट्रिक पूरा गरेपछि पोर्चुगल र स्पेनबीचको रोमाञ्चक खेल ३–३ को बराबरीमा सकिएको छ । खेलको निर्धारित समय सकिन दुई मिनेट अघि गोल...