माइक्रोबस स्कुटर एकापसमा ठोक्किँदा स्कुटर सवार पवित्राको मृत्यु
काठमाडौँ०२असार०७५/ काठमाडौँको नयाँबजारमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।बालाजु–सोह्रखुट्टे सडकखण्डमा पर्ने पिपुल्स अस्पताल अगाडि सडकमा आज दिउँसो बा २ ख ७०६ नंको माइक्रोबस, बा ३४ प ३६६७ नंको...