भद्रगोल चावहिल-जोरपाटी सडक
काठमाडौं ०३असार०७५/ चावहिल-जोरपाटी सडक तीन बर्षअघि विस्तार कार्य शुरु भएको हो ।२०७४ फागुनमा सम्पन्न गर्नुपर्ने सडक विस्तार आयोजना र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । फाेटाेःकान्तिपुर निर्माण गर्नुपर्ने म्याद गुज्रेको...

