नाडेप लघुवित्तको आइपिओ असार १० गतेदेखि खुल्ने, कति गर्ने आवेदन ?
काठमाण्डाै०१असार०७५/ नाडेप लघुवित्त वित्तीय संस्था(NADEP) ले असार १० गतेदेखि सर्वसाधारणका लागि चार करोड ८० लाख रुपैयाँ बराबरको साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । नाडेपले एक सय रुपैयाँ अंकित...

