सहवासका बाह्र नियमः प्राचीन परम्पराको फाइदाजनक पक्ष (एकपटक अबश्य पढ्नुहाेस )
सहवास अर्थात् सँगै बस्नु । सन्तान जन्माउने उद्देश्यले विपरीत लिंगीहरू सँगै बस्नु नै वास्तविक अर्थमा सहवास हो । प्राचीन समयमा प्रचलित नियमअनुसार सहवासबाट वंशवृद्धि, साहचर्य सुख, मानसिक परिपक्वता, दीर्घायु तथा...

