कामचोर ठेकेदारलाई कारबाहीः गृह र भौतिक मन्त्रीबीच विवाद !
काठमाण्डाै०४असार०७५/ गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारलाई कारवाही प्रक्रिया बढाएका बेला भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ त्यसको प्रतिवादमा उत्रिएका छन् । मन्त्री महासेठले आईतबार निर्माण व्यवसायीसमक्ष कुनै पनि...

