राष्ट्रिय जनगणना, २०७८ को पूर्वतयारीमा जिल्ला जनगणना कार्यालय
खोटाङ, १९ चैत०७७/ राष्ट्रिय जनगणना, २०७८ को सन्दर्भ पारेर खोटाङमा जिल्लास्तरीय सचेतना गोष्ठी गरिएको छ । आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशव्यापी सञ्चालन हुने जनगणनाको बारेमा जानकारी दिँदै...