मधुमेहले गुम्नसक्छ आँखाको ज्योति,यसकारण बर्षको एकपटक अनिवार्य जाँच गराै
मधुमेहको कारण दुई दशकमा दुइृ तिहाई मानिसको आँखाको ज्योति गुमेको अमेरिका स्थित राष्ट्रिय नेत्र अनुसन्धान सस्थाले जनाएको छ । अध्ययनका अनुसार मधुमेहको कारण आँखाको रेटिनोपेथिमा लामो समयसम्म ब्लड सुगर जमेर...

