हेटौडामा काङग्रेस सभापतिहरुको भेला : केन्द्रले दियो ७ बुँदे निर्देशन
काठमाडौं०४असार०७५/ पार्टीको विधान संशोधन, आगामी महाधिवेशन, संगठन निर्माण र वर्तमान राजनीतिक विषयमा छलफल गर्न काङ्ग्रेस जिल्ला सभापतिहरुको भेला मकवानपुरको हेटौंडामा सुरु हुँदैछ । पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार ११ बजेपछि...

