झापामा टिपरको ठक्करबाट एकजनाको मृत्यु, एक घाइते
बिर्तामोड१०, असार ०७५/ मेची राजमार्गअन्तर्गत् झापाको बुद्धशान्ति गाउँपालिकामा आइतबार टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । बा१ख ६५८१ नम्बरको गिट्टी बोकेको टिपरले मे७प ४१८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा...

