पाँच महिला कामदार विमानस्थलबाट फिर्ता

काठमाडौँ, ९ असार ०७५/ वैदेशिक रोजगारका लागि कुवेत जान लागेका पाँच नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज फिर्ता पठाइएको छ । कामदारको प्रवेशाज्ञा र श्रम स्वीकृति फरक परेकाले फिर्ता...

होटलको स्विमिङ पुलमा डुबेर मृत्यु

रत्ननगर, चितवन, ९ असार०७५/ चितवनको कुरिनटारस्थित सिद्धार्थ होटलको स्विमिङ पुलमा डुबेर मनकामना दर्शनका लागि आएका एकजनाको मृत्यु भएको छ । होटलमा पौडी खेल्ने क्रममा डुबेर काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका–११ नेपालटारका...

इन्धनको विषयमा मौन प्रधानमन्त्री ओली

काठमाडौं०९असार०७५ / नाकान्दीका बेला पेट्रोलियम पदार्थ आयातमा भारतको एकाधिकार तोड्ने उद्घोष गरेका प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट इन्धन ल्याउन पहल गर्ने विषयमा पछि हटेका छन् । इन्डिया आयल कर्पोरेसन (आइओसी)...

सुन तस्करी काण्डः ४ प्रतिवादीविरुद्ध रेडकर्नर नोटिस

काठमाडौं ०९असार०७५/ ३३ किलो सुन तस्करी र हत्या प्रकरणमा प्रहरीले ४ अभियुक्तविरुद्ध रेडकर्नर नोटिस जारी गरेको खबर आजको कान्तिपुरमा छापिएको छ । मोरङ जिल्ला अदालतमा विचाराधीन मुद्दाका ४ प्रतिवादीलाई पक्राउ...

अर्जेन्टिना हारेपछि एक नेपाली समर्थकद्वारा अात्महत्याकाे प्रयास

पाँचथर०९असार०७५/ रूसमा जारी विश्वकप फुटबल प्रतियोगितामा जितहारकाे विषयलार्इ लिएर अात्महत्यासम्मका घटना नेपालमै पनि हुन थालेका छन् । शुक्रबार अर्जेन्टिनाको समर्थक रहेका पाँचथरका एक युवाले शुक्रबार यस्तै अात्महत्याकाे प्रयास गरेका छन्...

आइसल्याण्ड विरुद्ध नाईजेरिया २-०को शान्दार जित, मुसाको उत्कृष्ट प्रदर्शन

काठमाडौं०९असार०७५/  रसियामा जारी विश्वकप फुटबलको समूह डि को दोस्रो चरणको खेलमा आइसल्याण्ड विरुद्ध नाइजेरियाले जित हाँसिल गरेको छ । निर्धारित समयको खेलमा नाइजेरियाले आइसल्यान्डलाई २–० ले पराजित गर्दै प्रतियोगितामा पहिलो...

आजको राशिफल २०७५ आषाढ ०९

वि.सं. २०७५ आषाढ ०९ गते शनिबार तदनुसार ई. सं. २०१८ जुन २३ तारिख, रोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११३८, (तछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

ब्राजीलद्वारा काेस्टारीका २-० ले पराजीत

काठमाण्डाै०८ असार०७५/रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा शुक्रबारको पहिलो खेल अन्तर्गत ब्राजिल बिजयी भएको छ । अाज भएकाे बिश्वकप फुटबलमा ब्राजीलले काेस्टारीकालाइ २-० गाेलकाे अन्तरले पराजीत गरेकाे छ...

मधुमेहले गुम्नसक्छ आँखाको ज्योति,यसकारण बर्षको एकपटक अनिवार्य जाँच गराै

मधुमेहको कारण दुई दशकमा दुइृ तिहाई मानिसको आँखाको ज्योति गुमेको अमेरिका स्थित राष्ट्रिय नेत्र अनुसन्धान सस्थाले जनाएको छ । अध्ययनका अनुसार मधुमेहको कारण आँखाको रेटिनोपेथिमा लामो समयसम्म ब्लड सुगर जमेर...

धेरै महिलाहरुलाई  कण्डमको प्रयोग गर्न मन नपर्ने यस्ताे छ कारण 

जान्नु आवश्यक छ कि सेक्स जहिले पनि सेफ रुपमा गर्नुपर्छ । त्यो पनि विवाह अगाडि । असुरक्षति यौनका कारण समस्या धेरै आउने हुँदा कण्डमको प्रयोग गर्न राम्रो मानिन्छ । सेफ...