राजधानीका २३ डेरीका दूधमा स्वास्थ्यलाई हानि पुर्‍याउने कोलिफर्म सूक्ष्म जीवाणु !

काठमाण्डाै११असार०७५/ राजधानीका २३ वटा प्रशोधित दूध डेरीका ३३ वटा ब्रान्ड (पाउच) मा मानव स्वास्थ्यलाई हानि पुर्‍याउने कोलिफर्म नामक सूक्ष्म जीवाणु फेला परेको छ । कृषिमन्त्री चक्रपाणि खनालको नेतृत्वमा १५ दिनअघि...

जन्मदिनकाे अवसरमा मेस्सीकाे सन्देश- ‘विश्वकप नजितीकन सन्यास लिने मनसाय छैन’

 काभ्रे११असार०७५/ अर्जेन्टिनाका सुपरस्टार फुटबलर लियोनल मेस्सीले विश्वकप नजितीकन खेलबाट सन्यास नलिने बताएका छन् । आफ्नो ३१औँ जन्मदिनका अवसरमा मेस्सीले फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप उपाधि अाफ्नाे देशलार्इ नदिलाउन्जेल आफ्नो ‘बुट’...

 के तपाइ खुट्टा खप्ट्याएर बस्ने गर्नुहुन्छ ? एकपटक याे अवश्य पढ्नुस्

कैयौं व्यक्तिहरु खुट्टा खप्ट्याएर बस्न सजिलो मान्छन्। तर पटक-पटक अनि लामो समय यस्तो पोजिसनमा बस्दा स्वास्थ्यमा गम्भीर असर पुग्छ। यसरी बस्दा शरिरको प्राकृतिक संरचना कायम रहँदैन जसको कारण स्वास्थ्य समस्या...

पोल्यान्ड समूह चरणबाटै बाहीरीयाे, जापान र सेनेगल बराबरी

काभ्रे११असार०७५/  कोलम्बियाले रुसमा जारी फिफा विश्वकप २०१८ को समूह एचको खेलमा पोल्यान्डलाई सानदार रुपमा पराजित गरेको छ ।आइतबार राति भएको खेलमा पोल्यान्ड कोलम्बियासँग ३-० गोल अन्तरले पराजित भएको हो। यो...

आजको राशिफल२०७५ आषाढ ११

वि.सं. २०७५ आषाढ ११ गते सोमबार तदनुसार ई. सं. २०१८ जुन २५ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११३८, (तछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

जापान र सेनेगल २ – २ गाेलको बराबरी,

 काठमाडौं १०असार०७५/ २०१८ विश्वकप अन्तर्गत समूह ‘एच’ को खेलमा जापान र सेनेगलको २ – २ गाेलको बराबरी भएकाे छ । सेनेगलले एक गोलकाे सैडियो मेनले ११ अाैँ मिनेटमा एक गोल...

यसरी थाहा पाउनसकीन्छ स्वार्थी मान्छे, तपाइकाे साथि पनि हुनसक्छ ।

एजेन्सीकाे सहयाेगमा – कुनै पनि स्वार्थी मानिससँग जीवन काट्न एकदमै गाह्रो काम हो । जो मान्छे आफ्नो बारेमा मात्र सोच्छ र अरुको वास्था नै गर्दैन त्यस्ता मानिसहरुका कारण जीवनमा धेरै...

कस्तो निधार भएको मानिसकाे कस्तो भाग्य लेखिएको हुन्छ ? यसरी पत्ता लगाउनुहोस्

तपाईको निधारकाे अाकार कस्ताे छ? कस्तो निधार भएको मानिसकाे कस्तो भाग्य लेखिएको हुन्छ ? यसरी पत्ता लगाउनुहोस् एजेन्सी – मानिसको बानी व्यवहार अनुसार उसको शरिरको बनावट बदल्न थाल्दछ । यहि...

झापामा टिपरको ठक्करबाट एकजनाको मृत्यु, एक घाइते

बिर्तामोड१०, असार ०७५/ मेची राजमार्गअन्तर्गत् झापाको बुद्धशान्ति गाउँपालिकामा आइतबार टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । बा१ख ६५८१ नम्बरको गिट्टी बोकेको टिपरले मे७प ४१८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा...

विश्वकप: पानामा बिरुद्ध गोलको बर्षा, हाफ समय अगाबै इंगल्यान्डको ५ गोल

काठमाडौँ१०असार०७५/ विश्वकपको समुह ‘जी’ अन्र्तगत आजको पहिलो खेल इंगल्यान्ड र पानामाबीच भईरहेको खेलमा इंगल्यान्डले पहिलो हाफ अगाबै ५ गोल गरेको छ । खेलको आठौं मिनेटमा इंगल्यान्डका अर्माण्डो कुपेरले गोल गरेका...