हाेसीयार खाना खाईसकेपछी यी गल्तीहरू नगर्नुहाेस क्यान्सरको खतरा दुई गुणा बढ्छ, यसरी बच्नुहोस्

केवल स्वस्थ खानाले मात्र शरीर स्वस्थ रहँदैन । यो पनि ध्यान राख्न आवश्यक हुन्छ कि खान खाईसकेपछी हामी के गर्छौँ । खानाको पुरा फाइदा हामीलाई तब मिल्छ जब डाइजेशन सहि...

सहवासका बाह्र नियमः प्राचीन परम्पराको फाइदाजनक पक्ष (एकपटक अबश्य पढ्नुहाेस )

सहवास अर्थात् सँगै बस्नु । सन्तान जन्माउने उद्देश्यले विपरीत लिंगीहरू सँगै बस्नु नै वास्तविक अर्थमा सहवास हो । प्राचीन समयमा प्रचलित नियमअनुसार सहवासबाट वंशवृद्धि, साहचर्य सुख, मानसिक परिपक्वता, दीर्घायु तथा...

पोर्चुगलद्वारा मोरक्को १–० ले पराजीत,रोनाल्डो द्वारा नयाँ किर्तिमान

काठमाण्डाै०६असार०७५/खेलको शुरुवात मै हेडद्वारा सुन्दर गोल गरेपछि पोर्चुगलले समूह बी तर्फ मोरक्कोलाई १–० ले हराएको छ । लुज्निकी स्टेडियममा बुधबार भएको खेलमा रोनाल्डोले खेलको चौथो मिनेटमा नै गोल गर्न सफल...

गंगामायाको माग सम्बोधन गर्न एम्नेस्टीको माग

काठमाडौँ, ६ असार ०७५/ एम्नेस्टी इन्टरनेसनलले छोराको हत्यारालाई कारबाहीको माग गर्दै दोस्रोपटक आमरण अनशन बस्नुभएकी गंगामाया अधिकारीको माग सम्बोधन गर्न माग गरेको छ । एम्नेस्टी इन्टरनेशनल नेपाल शाखाका अध्यक्ष राजन...

किन हुन्छ यौन असन्तुष्टि ? यस्ताे छ डाक्टरहरुकाे भनाइ

भनिरहनु नपर्ला– सेक्स दुई देहको मिलनमात्र होइन, दुई मनको मिलन पनि हो । यो यस्तो कला हो, जसले जीवनलाई हरिलोभरिलो र रसिलो बनाउँछ । तर, यौनसम्बन्धी सामान्य जानकारीको अभाव र...

सर्वोच्च अदालतकाे अादेश मान्दैन सरकार

काठमाडाैँ०६असार०७५/ सर्वोच्च अदालतले २०५६ जेठ ३१ गते थापाथली प्रसुतिगृह छेउको पाञयनघाटदेखि बागमति किनारमा काुनन् मिचेर बाटो बनाएको देखिएकाले निर्माण रोक्नु र अनभिकृत बाटो निर्माण कार्य गर्न गराउन नदिनु भन्दै धार्मिक,...

सरकारको कामभन्दा गफ धेरै, जुन जाेगी अाए पनि कान चिरिएका !

काठमाडाैँ०६असार०७५/ दुई तिहाइ बहुमतसहितको सरकार गठन भएपछि नागरिकहरुले सरकारको सोच र शैलीमा परिवर्तन आउने आशा र अपेक्षा गरेका थिए । निर्वाचनअघि जनतासँग गरिएको प्रतिबद्धताअनुसार नै नेपाल कम्युनिस्ट पार्टीलाई बहुमत दिएर...

सेक्सका लागि ३ देखि १३ मिनेट पर्याप्त

घण्टौंसम्मको सेक्सभन्दा ३ देखि १३ मिनेटको सेक्समै अधिकतम सन्तुष्टि मिल्ने अनुसन्धानबाट पुष्टि भएको छ । अमेरिकास्थित पेन स्टेट युनिभर्सिटीका शोधकर्ताहरूले आफ्नो अनुसन्धानबाट उक्त कुरा पुष्टि गरेका हुन् । शोधकर्ता एरिक...

चौथो अन्तर्राष्ट्रिय योग दिवस बिहीबार

काठमाडौँ, ०६ असार ०७५/ चौथो अन्तर्राष्ट्रिय योग दिवस मुलुकभर योग र आयुर्वेदसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरी बिहीबार मनाइने भएको छ । पतञ्जलि योगपीठ नेपालको आयोजनामा यही असार ७ गते बिहान...

महिनावारीका बेला यौनसम्पर्क गर्नु राम्रो : चिकित्सक

महिनावारी भएको बेलामा सम्भोग गर्न हुन्छ कि हुँदैन भन्ने कुरामा अझै पनि केही भ्रम पाइन्छन् । महिनावारीका बेला सम्भोग गर्नु हुँदैन भन्ने मान्यता नेपाली समाजमा बलियो छ । पर सरेको...