बिहे गर्दै हुनुहुन्छ ? बिहे अगाडि युवतीलाई सोध्नुहोस् यी ५ प्रश्नहरु !
परिबर्तनशिल समय संगै आधुनिक समाजमा मागी विवाह भन्दा प्रेम बिबाह धेरै हुने गरेको पाइन्छ । तर यदि तपाईहरु मागी विवाह गर्न जाँदै हुनुहुन्छ भने केही महत्वपुर्ण प्रश्नहरु युवतीलाई सोध्नुहोस् ।...

